टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’ का निर्देशक विशाल भण्डारी यतिखेर विवादमा फसेका छन्। एमाले नेता महेश बस्नेतसँगको भेटघाटको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ।बस्नेतको निवासमा खिचिएको एउटा तस्बिर र भिडिओ भाइरल भएपछि निर्देशक भण्डारीले यसबारे स्पष्टीकरण दिएका छन्। शुक्रबार बिहान उनले फेसबुकमा लेख्दै आफू नितान्त व्यक्तिगत समस्या समाधानको पहलका लागि त्यहाँ पुगेको उल्लेख गरेका छन्।‘पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगक
Posted inSamachar
महेश बस्नेतसँगको भाइरल तस्बिरबारे विशाल भण्डारीले दिए स्पष्टीकरण

