नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा विराटनगरमा मसी छ्याप्ने व्यक्ति नेपाल विद्यार्थी संघका नेता भएको खुलेको छ। नेविसंघका कन्द्रीय अध्यक्षा दुजाङ शेर्पाले बस्तेत सवार गाडीमा रातो मसी छ्याप्ने व्यक्तिलाई कारबाही गर्ने पनि बताएका छन्। रातो मसी छ्याप्ने विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम कांग्रेस निकट नेविसंघमा आवद्ध विद्यार्थी भएको खुलेको हो। अध्यक्ष शेर्पाले फेसबुकमार्फत उनीहरूमाथि कारबाही गर्ने बताएका हुन्। 'ने
Posted inSamachar
महेश बस्नेत सवार गाडीमाथि मसी छ्याप्ने नेविसंघका नेता, कारबाही गर्ने शेर्पाको चेतावनी

