बद्री केसी नेतृत्वको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले अहिले संसारभरिका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को नयाँ नेतृत्व चयन गरिरहेको छ। यस प्रक्रियामा महेश श्रेष्ठ नेतृत्वको समूह सामेल छैन।एनआरएनएकै ब्यानमा श्रेष्ठले बेग्लै कार्यसमिति चलाइरहेका छन्। कतिपय देशमा उनी पक्षधरको छुट्टै एनसीसी सञ्चालनमा छन्। केसी र श्रेष्ठ दुवैले आफ्नो कार्यसमिति आधिकारिक दाबी गर्दै संगठन चलाइरहेका छन्।यसै क्रममा केसी नेतृत्वको एनआरएनएमा जापान एनसीसीको अध्यक्ष सुभाष लामिछाने नि
Posted inSamachar
महेश श्रेष्ठले दिए बद्री केसी पक्षधर अध्यक्षलाई बधाई

