सामाजिक सञ्जालमा अहिले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’को महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड गरिएको भन्दै एउटा भिडिओ भाइरल छ। जेनजी आन्दोलनपछि मुलुकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अन्तरिम सरकार गठन भएका बेला उक्त भिडिओ सार्वजनिक भएको हो। जेनजी आन्दोलनमा मेयर बालेनले पनि समर्थन गरेका थिए भने सुरुमा आन्दोलनकारीले उनैलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेपछि राष्ट्रपत
Posted inSamachar
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?

