माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार

माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार

काठमाडौँको माइतीघरमा प्रदर्शनमा उत्रिएको एक समूहलाई प्रहरीले शनिबार पक्राउ गर्‍यो। स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शनमा उत्रिएकामध्ये ११ जना नाबालकसहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लियो। प्रहरी नियन्त्रण भएकाहरूमध्ये भीमकुमार राई पनि एक हुन्। उनको साथबाट प्रहरीले बन्दुक जस्तै देखिने ५ वटा काठहरू बरामद गरेको छ।जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको दाबी गरे।   

Read the news at:
माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  जुवातास खेलेको आरोपमा १ लाख ७२ हजारसहित ५ जना पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *