आज नेकपा एमालेले भोलेन्टियर फोर्स घोषणाको तयारी गर्दै सडकमा र्याली निकालेको छ। तर त्यसको विरोधमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइतेहरूले भने माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले जेनजी आन्दोलनमा भएको घटनाको मुख्य दोषी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको र उनलाई कारबाहीको माग गर्दै धर्ना दिएका हुन्। उता एमालेका अध्यक्षसमेत रहेका ओलीले ओलीले बबरमहलस्थित कार्की बैंकेटमा आयोजित कार्यक्रममा भोलेन्टियर फोर्स गर्न लागेका छन्। त्यसअघि माइतीघर मण्डलामा भेला भएर एमालेक
Posted inSamachar
माइतीघरमा जेनजी घाइते, बबरमहलमा एमाले

