काठमाडौँको माइतीघरमा अनुमतिबिनै प्रदर्शनमा उत्रिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ‘नेपाल फस्ट’ अभियानका तीनजना पक्राउ परेका हुन्। सुनील सिंह, सुनील शाह र माधवसुन्दर खड्का काठमाडौँ प्रहरीको नियन्त्रणमा छन्। जेनजी आन्दोलनपछि विभिन्न समूहले प्रदर्शन गर्दै शान्ति सुरक्षा भड्काउने प्रयास गरिरहेको भन्दै प्रशासनले प्रदर्शनमा कडाइ गरिरहेको छ। आइतबार निकोलस भुसालले पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्र
Posted inSamachar
माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘नेपाल फस्ट’का अभियन्ता पक्राउ (तस्बिरहरू)

