नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बैठककको माइन्युटमा हस्ताक्षर नगरेकोमा आत्मालोचना गरेका छन्। सोमबारको स्थायी समितिमा बोल्दै उनले माइन्युटमा हस्ताक्षर नगरेकोमाा आत्मालोचना गरेको अर्का उपमहासचिव हरिबोल गजुरेलले बताए।शनिबार नेपालखबरले शर्माले ४ वर्षदेखि उपमहासचिवका रुपमा माओवादी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको खबर सर्वाजनिक गरेको थियो। तर, उनले साउन ६ गते पार्टी नेतृत्वबारे राखेको विषयमा भने आत्मालोचना गर्न अस्वीकार गरेका छन्। पार्टीबाहिर गएर बोलेको भन्दै स
Posted inSamachar
माइन्युटमा हस्ताक्षर नगरेकोमा जनार्दनले आत्मालोचना गरे, नेतृत्वबारे बोलेकोमा गरेनन्

