नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू भएको छ।बैठक मंगलबार प्रज्ञा भवन कमलादीमा सुरु भएको हो। नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गर्न लागिएको एकतालाई अनुमोदन गर्ने एजेन्डा बैठकको छ।
Posted inSamachar
माओवादीको अन्तिम केन्द्रीय समितिको पूर्ण बैठक सुरु

