प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग सही भए पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गर्नु गलत भएको निष्कर्ष निकालेको छ। माओवादी केन्द्रको साउन १६-१९ गतेसम्म बसेको स्थायी समिति बैठकले त्यस्तो कमजोरीले पार्टीप्रति केही भ्रम र नकारात्मकता पैदा गरेको समेत ठहर गरेको छ। ‘पार्टीले भ्रष्टाचार, कमिशनतन्त्र र अनियितताको बिरुद्ध सुशासनको अभियान चलराइरहेको स्थितिमा भिजिट भिसा प्रकरण सतहमा आयो,’ उक्त बैठकबारे माओवादीले जारी गरेक
Posted inSamachar
माओवादीको निष्कर्ष- भिजिट भिसामा गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नु कमजोरी थियो

