माओवादीको पेरिसडाँडा कार्यालयमा आगजनी

माओवादीको पेरिसडाँडा कार्यालयमा आगजनी

नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आगजनी भएको छ। प्रदर्शनकारीले केहीबेरअघि आगो लगाएका हुन्।  प्रदर्शनकारीले यसअघि कांग्रेस, एमालेलगायतको कार्यालयमा पनि आगजनी गरिसकेका छन्। प्रदर्शनकारीले बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पनि आगजनी गरेका थिए।  

Read the news at:
माओवादीको पेरिसडाँडा कार्यालयमा आगजनी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
माओवादीको पेरिसडाँडा कार्यालयमा आगजनी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
माओवादीको पेरिसडाँडा कार्यालयमा आगजनी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
माओवादीको पेरिसडाँडा कार्यालयमा आगजनी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
माओवादीको पेरिसडाँडा कार्यालयमा आगजनी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबिच कार्यसम्पादन सम्झौता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *