शुक्रबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। शनिबारसम्म आइपुग्दा २५ जनाले आफ्नो धारणा राखेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच अन्तरविरोध चलिरहेको सन्दर्भमा बसेको बैठकमा अधिकांश नेताहरुले प्रचण्डको पक्ष लिएका छन्। धेरैले शर्मालाई पार्टीबाहिर बोलेकोमा आत्मलोचना गर्न समेत सुझाव दिएका छन्। अनि, केहीले पार्टीप्रति पछिल्लो समयमा केही विश्वास बढ्न थालेका बेला नेताहरुबीच देखिन थालेको अन्तरविरोधले समस्या ल्याउने च
Posted inSamachar
माओवादीभित्रको अन्तरविरोधबारे कालीबहादुर मल्लले बैठकमा सुनाएर यमराजको कथा

