माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल प्रचण्डले मंगलबार बस्नेगरि पदाधिकारी बैठक बोलाएका सचिव लीलामणि पाख्रेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
Posted inSamachar
माओवादीले बोलायो पदाधिकारी बैठक

