नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको बैठक भर्खरै शुरु भएको हो। काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालको बैठकको शुरुमा नै बोल्ने छन्। बैठकमा पार्टी अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेताहरुले माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरू भने त्यसको वि
Posted inSamachar
माओवादीसँगको एकताबारे निर्णय लिन एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

