नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी युद्ध र आन्दोलनले बनाएको बताएका छन्।शुक्रबार नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रद्वारा आयोजित जिल्लास्तरीय भौदी खेल प्रतियोगितामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सबैले आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याए।उनले भने, 'यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभाम
Posted inSamachar
माओवादी आन्दोलनले नै थारु समुदायको हकहितको जग बसाल्यो: प्रचण्ड

