नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न ८ कम्युनिष्ट घटकबीच पार्टी एकताको सहमति भएको छ।पार्टीको नाम टुंगो लगाउन बाँकी भए पनि चुनाव चिह्न भने पाँच कुने तारा राख्ने सहमति भएकामे छ।
Posted inSamachar
माओवादी, एकीकृत समाजवादीसहित ८ घटकबीच पार्टी एकताको सहमति, चुनाव चिह्न पाँचकुने तारा

