संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने एक नेताले जानकारी दिए। यसअघि गएको बुधबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। पछिल्लो समय माओवादीमा जनार्दन शर्मासहितका नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तनको विषय उठाउन थालेका छन्। गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले समाज
Posted inSamachar
माओवादी केन्द्रको स्थायी समिति बैठक आज

