माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भदौ १६ गते काठमाडौंको होटल सोल्टीमा ‘मजदुरसँग सांसद’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा माओवादी निकट प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहने जानकारी संघले दिएको छ।अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अनुसार पर्यटन क्षेत्रका श्रमिकको हकहित र अधिकार सुनिश्चितताका लागि निरन्तर संघर्षरत संगठनले श्रम क्षेत्रमा व्याप्त बेथिति, न्यूनतम सेवा सुविधा नदिने प्रवृत्ति र गैरकानुनी श्रम अ
Posted inSamachar
माओवादी निकट मजदुर संगठनले सांसदसँग अन्तरक्रिया गर्ने

