नेकपा माओवादी केन्द्रको वेवसाइटमा उपाध्यक्ष नन्दबहादुर पुन र सचिव गंगा नारायण श्रेष्ठको नाम बल्ल चढेको छ। केही समय अगाडि नै उनीहरूको जिम्मेवारी टुंगो लागे पनि वेबसाइटमा भने नाम थिएन। जसकारण शुक्रबार दिउँसो २ बजेसम्म वेवसाइटमा ४३ जना स्थायी समितिको मात्र नाम थियो। गत चैत २४ गतेको सचिवालय बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यस्तै श्रेष्ठलाई सचिव बनाउने निर्णय जेठ १२ गतेको सचिवालय बैठकले गरेको हो। पुनको वरीयता ६ नम्बरमा छ। उनी उपाध्यक्
Posted inSamachar
माओवादी वेबसाइटमा बल्ल चढ्यो नन्दकिशोरको नाम, वरीयता नम्बर ६

