नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले कम्युनिस्टहरूबीच एकताको आवश्यकता झनै बढेको बताएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको अन्तिम तयारी भइरहँदा विप्लवले सामाजिक सञ्जालमार्फत पार्टीको धारणा भन्दै ५ बुँदा सन्देश सार्वजनिक गरेका हुन्। 'कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो सत्रुतापूर्ण सोच नबनाइ प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकारसहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नु पर्
Posted inSamachar
माओवादी-समाजवादी एकता अन्तिम चरणमा पुग्दा विप्लवका ५ सन्देश

