नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्। पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले उत्तर दिने भएका हुन्। त्यसअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्।शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका नेताहले धारणा राखिसकेका छन्। वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव गुरुङले धारणा राखेपछि प्रचण्डले ज
Posted inSamachar
माओवादी स्थायी समिति बैठकमा आज प्रचण्डले जवाफ दिने

