संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ। गएको शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक निरन्तर बस्न लागेको हो। बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादीका एक नेताले जानकारी दिए।बैठकमा हिजोसम्म २५ जना स्थानीय समिति सदस्यले आफ्नो धारणा राखेका छन्। माओवादी स्थायी समितिमा पदाधिकारीसहित ४६ जना सदस्य छन्। शनिबारको बैठकमा बोल्ने अधिकांशले उपमहासचिव जनार्दन शर्माल
Posted inSamachar
माओवादी स्थायी समिति बैठक आज पनि निरन्तर

