माछापुच्छ्रे बैंकको २७औँ वार्षिक साधारणसभा आगामी असोज १० मा पोखरामा बस्दै छ। उक्त सभामा लाभांशसम्बन्धी प्रस्तावसमेत स्वीकृत गर्ने तयारी छ। यसअनुसार बैंक सञ्चालक समितिले सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् ४६ करोड ४८ लाख ५४ हजार २ सय ९० रुपैयाँ नगद लाभांश (बोनस सेयरको करसहित) वितरण गर्न स्वीकृत गर्ने सामान्य प्रस्ताव छ। त्यसैगरी सञ्चालक समितिले सेयरधनीलाई सोही रकमबराबरकै बोनस सेयर समेत वितरण गर्ने विशेष प्रस्ताव पनि स्वीकृतिका लागि राखेको छ। यसबाहेक अन्य प्रस्तावहरु
Posted inSamachar
माछापुच्छ्रे बैंकले सेयरधनीलाई कति दिँदै छ लाभांश?

