नेकपा एकीकृत साजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फोडेर गल्ती गरेको भनेर टिप्पणी गरेका सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाडेर जान चेतावनी दिएका छन्।विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ भन्दै यदि त्यो बोलेको हो भने पार्टीबाट बिदा गरिदिने बताए।नेपालले भने, ‘पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन, खुरुक्क राजीनामा दिनु पर्छ बिदा लिएर जानु पर्छ।’झलनाथ खनाल संस्थागत पार्टीको निर्णय उल्लंघन गर्ने
Posted inSamachar
माधवले झलनाथलाई भने: त्यो बोलेको हो भने पार्टीमा बस्ने नैतिक अधिकार छैन

