नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले पार्टीको अध्यक्ष बनाउँछु भनेर अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सताएको आरोप लगाएका छन्।शुक्रबार एकीकृत समाजवादीको काठमाडौँ क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सुरुमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता दिएर अहिले खोसेको दाबी गरेका हुन्। भण्डारीलाई एमाले अध्यक्ष बनाउँछु भनेर ओलीले
Posted inSamachar
माधव नेपालको प्रश्न- विचरा विद्या भण्डारीलाई सताउन पाइन्छ अहिले?

