नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारका कारण मुलुकले अकल्पनीय र अपूरणीय क्षति बेहोर्नुपरेको बताएका छन्।जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा आज (असोज १ गते) सरकारले घोषणा गरेको राष्ट्रिय शोकका अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीका तर्फबाट शोक वक्तव्य जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारविरुद्ध आक्रोश पोखेका हुन्। ‘जेन-जेड आन्दोलनका मागहरूप्रति पार्टीको तर्फबाट आन्दोलनपूर्व
Posted inSamachar
माधव नेपालको विज्ञप्ति : तत्कालीन सत्ताधारीको अहंकारले अकल्पनीय क्षति

