नेकपा माओवादी केन्द्रलगायत वाम दलहरूको एकतामा सामेल नभएको भन्दै कारबाही गरेपछि तत्कालीन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध कटाक्ष गरेकी छन्।यही कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ। जसमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक छन्।तर यसमा सहभागी नभएको भन्दै महासचिव घनश्याम भुसालसहित नेताहरू रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुम
Posted inSamachar
माधव नेपाललाई रामकुमारीको व्यंग्य: आफ्नै बेइज्जत हुने कारबाही त नगरेको भए पनि हुने!

