झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्वार सेवा केन्द्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार, मृतक सुनसरीको धरान घर भएका करिब ६५ वर्षीय आनन्द राई हुन्। उनी यसअघि मिति २०८२ साल भदौ २९ गते झापा, दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक वेवारिसे अवस्थामा फेला परेपछि मानव उद्वार सेवा केन्द्र महारानिझोडामा राखिएका थिए।आज दिउँसो राई सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन्। मृतकलाई मुटु, कलेजो (लिभर) र पीलिया (जन्डिस)को समस्या रहेको तथा केही समयअघि हर्निय
Posted inSamachar
मानव उद्वार सेवा केन्द्रमा एक पुरुषको मृत्यु

