लामो समयदेखि मानव बेचबिखन पीडितको उद्धारमा सक्रिय शक्ति समूहकी संस्थापक चरिमाया तामाङले पीडितलाई न्याय दिन राज्य असफल भइरहेको भन्दै सञ्चारकर्मीलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरिन् ।
Posted inSamachar
‘मानव बेचबिखन पीडितले न्याय पाउँदैनन्’