११ कात्तिक, दमौली (तनहुँ) । ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो’, पोखराकी लक्ष्मी कार्कीले भनिन्, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।’ पोखराबाट सोमबार बिहान २ : ०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गरिन् ।…
Posted inSamachar
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
