केही वर्षअघिको कुरा हो। काठमाडौँ उपत्यकाको एउटा नाम चलेको विद्यालयमा एकजना शिक्षकले कक्षा ९ का विद्यार्थीहरूलाई पढाइरहेका थिए। पाठ सकिएपछि उनी कक्षाकोठा वरिपरि घुमी निरीक्षण गर्न थाले। कक्षाकोठाको कुनातिर पुग्ने क्रममा त्यहाँ बसिरहेका एकजना छात्रले उनले अनुरोध गरे, ‘सर, यो कसरी गर्ने भनेर एकपटक फेरि बुझाइदिनुस् न।’शिक्षक एक्कासि आवेगमा आएर भएजत्तिको बल प्रयोग गरी विद्यार्थीको कपाल समाई लुछ्न थाले- ‘अघि पढाउँदा चाहिँ तेरो ध्यान कहाँ थियो, हँ?’ त्यसपछि शिक्षक फनक्
Posted inSamachar
मान्छे आधुनिक, पारा सय वर्ष पुरानो

