नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकामा पश्चाताप गर्दै त्यो रोक्न सकेको भए सम्भवत: आज यति ठूलो घटना नहुने बताएका छन्। त्यो निर्णय गर्न लागेको दिन आफू पार्टीका सभापति शेरबहादुर देउवाकहाँ पुगेर त्यसो नगर्न भनेर अनुरोध गरेको तर सफल हुन नसकेको सांसद थापाले बताएका छन्। बिहीबार भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन् ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युथहरुको हत्या भयो। म त्यसको लागि म प्रत्यक्ष रुपमा इन्भल्भ छैन, तर पनि म
Posted inSamachar
माफी माग्दै गगन थापाले भने: सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला

