विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि न्युजिल्यान्डका क्रिकेटर मार्टिन गुप्टिललाई पुनः अनुबन्ध गरेको छ।विराटनगरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै दोस्रो सिजनका लापग मार्टिनलाई नै निरन्तरता दिएको जानकारी दिएको हो। मार्टिनको आगमनले विराटनगरको ब्याटिङ लाइनअप थप बलियो बनेकाले पावर प्लेको समयमा टोलीलाई आक्रमक बनाउने क्लबले विश्वास राखेको छ।विराटनगरको विज्ञप्तीमा उल्लेख छ, सिजनभरि इनिङ्स एङ्कर गर्ने र खेल समाप्त गर्ने उनको क्षमता महत्त्वपूर्ण हुनेछ। फ्यानहरूले उ
Posted inSamachar
मार्टिन गुप्टिल पुनः विराटनगर किंग्समा अनुबन्ध

