भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूउपर २४ लाख ५० हजार रुपैयाँ बिगो कायम विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको हो।भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ उनीहरूले घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ।विशेष सूचना एवं उजुरी निवेदनको आधारमा आयोगको टंगाल
Posted inSamachar
मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर

