माल्दिभ्सले २००७ जनवरी १ मा वा यसपछि जन्मेका अर्थात् १८ वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध लगाएको छ।बीबीसीका अनुसार योसँगै माल्दिभ्स पुस्ताका आधारमा सुर्तीजन्य पदार्थ प्रतिबन्ध लागु गर्ने विश्वको पहिलो देश बनेको छ। द्वीप-समूहको स्वास्थ्य मन्त्रालयले शनिबार नयाँ पुस्ताले अब देशमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न, किन्न वा बेच्न नपाउने घोषणा गरेको हो। मन्त्रालयले भनेको छ, ‘यो प्रतिबन्धले "युवाहरूलाई सुर्तीजन्य पदार्थको हानिबा
Posted inSamachar
माल्दिभ्समा १८ वर्षमुनिका व्यक्तिलाई धूमपान गर्न प्रतिबन्ध

