नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठनको माग बढेपछि आगामी वर्ष गर्ने तय भएको महाधिवेशनलाई एक वर्ष अगाडि सारिएको बताएका छन्।शुक्रबार काठमाडौँमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा ओलीले पार्टीभित्र पुनर्गठनको मागलाई सम्मान गर्दै महाधिवेशन अघि सारेको बताए। उनका अनुसार, अनुशासनहीन गतिविधि र अनावश्यक विवादले पार्टीको एकतालाई कमजोर बनाउन खोजेकाले यस्तो कदम आवश्यक भएको हो।‘पार्टीमा पुनर्गठन चाहियो भनेर केही साथीहरूले धेरै कराए, अनुशासनहीन ढंगले उपद्रव मचाए,’ ओलीले भने, &ls
Posted inSamachar
मिडियामा गएर र्याईंर्याईं गरेको छ, काम नगर्नेहरू गए हुन्छ : ओली

