राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मिडिया काउन्सिललाई निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना हुनेगरी मिडिया काउन्सिल विधेयकलाई समृद्ध बनाउनुपर्ने बताएका छन्।मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको दफावार छलफलमा बोल्दै उनले राजनीतिक दलहरुको र सरकारको प्रभाव नपर्नेगरी स्वतन्त्र र योग्य मान्छेलाई काउन्सिलको पदाधिकारीमा नियुक्त गर्नुपर्ने कुरामा जोड दिए। काउन्सिलको अध्यक्ष नियुक्तिका लागि सभामुखको नेतृत्वमा पूर्वप्रधान
Posted inSamachar
मिडिया काउन्सिलका पदाधिकारी सिफारिस गर्न सभामुखको नेतृत्वमा समिति बनाउनुपर्ने प्रस्ताव

