मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाहरुप्रति सरकारवालाहरुले आपत्ति जनाएका छन्।मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सरोकालाहरुले आपत्ति जनाएका हुन्।विधेयकमा स्पष्टता, स्वतन्त्रता र उत्तरदायित्वको खाका नमिलेकाले यसलाई पुनः लेखन गर्नुपर्ने उनीहरुको माग छ।छलफल बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले मिडियालाई नियन्त्रण गर्ने नभई मर्यादित र समाजप्रति उत्तरदायी बनाउने सोचबाट विधेयक निर्देशित हुनुपर
Posted inSamachar
मिडिया काउन्सिल विधेयक पुनःलेखन गर्न सरोकारवालाको आग्रह

