मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा भएका छन्। गुरुङ कसुरदार होइनन् भन्ने अवस्था नदेखिएता पनि ८१ वर्षका जेष्ठ नागरिक रहेको र उनको स्वास्थ्य अवस्था, आरोपित कसुरको अवस्था, कसुरमा उनको संलग्नता र उनलाई हुन सक्ने सजायसमेत विचार गर्दा थुनामै राख्नुपर्ने नदेखिएको भन्दै अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो। यसअघि प्रहरीले गुरुङलाई समेत प्रतिवादी बनाए पनि पक्राउ भने नगरी मुद्दा बुझाएको थियो। गुरुङ आफैँ अदालतमा उपस्थित भएपछि जिल्ला अदालत ललितपुरकी न्यायाधीश निर्
Posted inSamachar
मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा

