मिथिलामा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई यतिबेला सिँगार्ने काम भइरहेको छ। जनकपुरमा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको हो।गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतका वर्ष जस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिएको जानकारी दिए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिएको दाबी गरे।यो वर्ष छठ पूजाको लाग
Posted inSamachar
मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’

