मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमनका लागि सम्बन्ध मन्त्रालय र त्यस अन्तर्गतका दूरसञ्चारका निकाय, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर व्यूरोका पदाधिकारीहरुसँग संयुक्त रुपमा छलफल गरेका छन्।गृहमन्त्री अर्यालको अध्यक्षतामा शुक्रबार गृहमन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सूचनाको अनाधिकृत प्रयोग र यसको रोकथामबारे कसरी सबै निकायले प्रभावकारी ढंगबाट काम गर्न सकिन्छ भनेर राह्य राख्नु भएको थियो।&nbsp

Read the news at:
मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  विद्या भण्डारीलाई लक्षित गर्दै खतिवडाले भने: सर्वोच्च पदमा पुगेको व्यक्ति वडाध्यक्ष बन्न तम्सिन हुँदैन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *