जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको भनी प्रश्न गरेका छन्। मंगलबार सिंहदरबार गेटअगाडि भेला भएर प्रदर्शन गर्दा प्रहरीले हटाएका मिराजको समूहलाई उपार्जुनले यस्तो प्रश्न गरेका हुन्।उनले सामाजिक सञ्जालमा लेख्दै हिजो आउनुपर्ने बेला सडकमा नआएको आज किन र कसका लागि आएको भनेर सोधेका छन्।अरुसँग जवाफदेहिता खोज्दै गर्दा आफूमाथिको प्रश्नबारे पनि ख्याल गर्न उनले आग्रह गरेका छन्।‘मिराजजीहरूसँग राजनीतिक रुपमा कुनै पनि कुरामा सहमत हुन सकिन्न।
Posted inSamachar
मिराज ढुंगानालाई उपार्जुनको प्रश्नः आज किन र कसका लागि सडकमा आइरहनु भएको छ?

