श्यामकृष्ण भण्डारीले २५ जनाको किड्नी निकालेको स्वीकारे । तर प्रहरी भने १०० भन्दा बढी व्यक्तिको किड्नी निकालेको सूचना प्राप्त भएको दाबी गर्छ । उनी किड्नी तस्करीका सबैभन्दा ठूला नाइके भएको प्रहरीको भनाइ छ ।
Posted inSamachar
मिर्गौला बेच्न हिँडेका व्यक्ति नै बने नामुद तस्कर, १०० जनाको मिर्गौला गायब
