विवेकशील साझा पार्टीले समान विचार भएका दल, समूह, अभियान तथा व्यक्तिसँग सहकार्य, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न राजनीतिक संवाद समिति गठन गरेको छ।पार्टीका कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जारी गरेको विज्ञप्तिअनुसार पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरिएको हो।पाँच सदस्यीय संवाद समितिमा अर्का उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य छन्।हालै सम्पन्न पार्टीक
Posted inSamachar
'मिसन ८४' अन्तर्गत विवेकशील साझाले बनायो राजनीतिक संवाद समिति

