काठमाडौं । मिस अर्थ प्रतिस्पर्धामा भाग लिन ‘मिस नेपाल अर्थ’ सोनी घले आइतबार फिलिपिन्सतर्फ प्रस्थान गरेकी छन् । १९ अक्टोबरदेखि मनिलामा प्रतिस्पर्धा सुरु हुँदैछ । फिनाले भने ५ नोभेम्बरमा हुने मिस नेपाल आयोजक द हिडन ट्रेजरले जनाएको छ । ‘मिस नेपाल पेजेन्टले ३१ औं वर्षगाँठ मनाइरहँदा सोनी घलेले मिस अर्थमा आफ्नो आकर्षक व्यक्तित्व, प्रतिभा, सौन्दर्य…
Posted inSamachar
‘मिस अर्थ’मा प्रतिस्पर्धा गर्न सोनी घले मनिला प्रस्थान
