काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’का ५ जना जज (निर्णायक) घोषणा गरिएको छ । आयोजक संस्था ड्रीम्स युनिभर्सलले विज्ञप्ति जारी गर्दै जजको नाम खुलाएको हो । जजमा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, अभिनेताद्वय प्रदीप खड्का र अनुपविक्रम शाही, अभिनेत्रीद्वय आँचल शर्मा र नीति शाह छन् । यी सबै सेलिब्रेटीले २ अगस्टमा अमेरिकाको न्यूयोर्कमा हुने फिनालेमा…
Posted inSamachar
‘मिस नेपाल नर्थ अमेरिका २०२५’को जजमा प्रदीप, अनुप, नीति, आँचल
