काठमाडौं । ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन मिस युनिभर्स नेपाल सान्या अधिकारी शुक्रबार थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिस युनिभर्स नेपालका आयोजक संस्थाका पदाधिकारीले बिदाइ गरे । नोभेम्बर महिनामा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले…
Posted inSamachar
‘मिस युनिभर्स’ मा भाग लिन बैंकक उडिन् सान्या
