पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू तीनपटक प्रधानमन्त्री हुँदाको रेकर्ड हेरिरहँदा परनिर्भरता बढिरहेको तथ्यांक आइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपालखबर राइजिङ नेपाल समिट २०२४ मा मिसन ०८४: दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकमा संवाद गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्ड- ३ चोटि प्रधानमन्त्री हुँदाको रेकर्ड हेरेँ, झन् पछि झन् परनिर्भर किन भयौँ? निजी क्षेत्रलाई बिक्री गरिएका उद्योग किन चलेनन्? सिंहदरबारमा धेरै बैठक आयोजना गरेँ। नचलेका उद्योग चलाउन अध्ययन गर्न
Posted inSamachar
मीनेन्द्रलाई प्रचण्डले भने- ३ चोटि प्रधानमन्त्री हुँदाको रेकर्ड हेरेँ, झन् पछि झन् परनिर्भर किन भयौँ?

