नेपालखबर राइजिङ नेपाल समिट २०२५ मा मिसन ०८४, दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकमा संवाद जारी छ।नेपालखबर स्थापनाको १० वर्षको अवसरमा सोल्टी होटलमा जारी कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच संवाद जारी छ। मीनेन्द्र रिजाल- डा. मीनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई आज किन सामान्य मान्छेले संघीयता खारेज गर्ने कुरा गर्दै छ भनेर प्रश्न सोधेका छन्। नेपालखबर राइजिङ समिटमा भएको दुई नेताको संवादमा उनले पूर्वप्रधानमन्त्री दाहालसँ
Posted inSamachar
मीनेन्द्रले सोधे- संघीयता खारेज गर भन्दैछन्, प्रचण्ड भन्छन्- शासकीय नीतिको समीक्षा गर्नुपर्छ

