उपाध्यक्ष पदबाट बर्खास्त मुकुन्दश्याम गिरीलाई पुनर्बहाली गर्न माग गरी महामन्त्री कुन्तिकुमारी शाहीको नेतृत्वमा जारी संयुक्त अपिलमा आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य यज्ञबहादुर सिंह (जाजरकोट) ले आपत्ति जनाएका छन्। महामन्त्री शाही, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाह र १२ केन्द्रीय सदस्यसहित राप्रपाका १६ नेताको हस्ताक्षरमा शनिबार जारी अपिलमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गिरीलाई उपाध्यक्ष पदमा फर्काउन अनुरोध गरिएको छ।जसमा के
Posted inSamachar
मुकुन्दश्यामका पक्षमा जारी संयुक्त अपिलमा मेरो हस्ताक्षर दुरुपयोग गरियो: राप्रपा केन्द्रीय सदस्य सिंह

